नेपाल प्रहरीका १७ डीआईजीको काज सरुवा, को-कहाँ ?(सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १७ जना डीआईजीको काज सरुवा गरेको छ । बिहीबार (पुस २८ गते) प्रहरी प्रधान कार्यालयले १७ जना डीआईजीको काज सरुवा भएको विज्ञप्ति जारी गरी जानकारी दिएको हो । सरुवा भएसँगै प्रदेश १ प्रमुखको जिम्मेवारी श्यामलाल ज्ञवाली, मधेश प्रदेशमा वसन्त कुँवर र बागमती प्रदेशमा दीपक थापाले जिम्मेवारी पाएका छन् ।

1806.jpg1806 (1).jpg2482.jpg3148.jpg

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२२ घण्टा अगाडि

2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
Shares