

कृषिजन्य वस्तुको आयात-निर्यात घट्यो
काठमाडौं । नेपालमा मुख्य कृषिजन्य वस्तुको आयातनिर्यात दुवै घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष (आव) को पहिलो ६ महीनामा कृषिजन्य वस्तुको आयात ४३ प्रतिशतले घटेको छ । भारतले कृषि उपजको निर्यातमा कडाइ गरेको र केही वस्तुको आन्तरिक उत्पादन बढेकाले आयात घटेको हो ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले कृषि वस्तुको आयात र निर्यात दुवै घटेको जानकारी दिए ।
ठूलो मात्रामा आयात घट्नुको कारणबारे मन्त्रालयले छुट्टै अध्ययन गरिसकेको नभए पनि भारतले कृषि उपजको निर्यातमा गरेको कडाइका कारण र केही वस्तुको आन्तरिक उत्पादन विगतको तुलनामा बढेको हुनाले आयात घटेको उनले दाबी गरे । केही हदसम्म मूल्य पनि घटेकाले यस्तो अवस्था देखिएको उनले बताए ।यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
समाज
थप सामाग्री-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
२ दिन अगाडि
1.5kViews 418 Shares Share on Facebook Share on Twitter स्याङ्जा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)…



