
वडाध्यक्ष वलीले भकुरे शिक्षा अधिकृत पाण्डेलाई
दाङमा शिक्षा अधिकृतमाथि हातपात गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । शान्तिनगर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष सुनिल वली पक्राउ परेको बताइएको छ ।
पालिकाका शिक्षा अधिकृत सुमन पाण्डेलाई कुटपिट गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक (एसपी) दिलबहादुर वलीले जानकारी दिए ।
उनका अनुसार वडाध्यक्ष वलीले हिजो दिउँसो पालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा विवाद हुँदा शिक्षा अधिकृत पाण्डेमाथि कुटपिट गरेका थिए ।
पाण्डेले आफुमाथि अभद्र व्यवहार गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएपछि वडाध्यक्ष वलीलाई पक्राउ गरिएको एसपी वलीले बताए ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
११ घण्टा अगाडि
2.6kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



