नारायणघाट मुग्लिन सडक सुचारु

चितवन : हिजो साँझ  ईच्छाकामना गाँउपालिका वडा नं  ६ तोपेखोलामा  खसेको पहिरोले अवरुद्ध बनेको नारायणगढ मुग्लिन सडक सुचारु भएको छ ।  शनिबार साँझ पौने आठ बजे अवरुद्ध बनेको बाटो आइतबार बिहान साढे पाँच बजे सञ्चालनमा आएको हो।सुरुमा सवा चार बजे बाटो सुचारु भएको थियो ।  त्यसपछि फेरि आज बिहान सवा पाँच बजे पहिरोको सानो ढिस्को खसेको थियो । सो पहिरो पन्छाएपछि बाटो सुचारु भएको हो।

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१४ घण्टा अगाडि

2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
Shares