काठमाडौंमा रकर्ड ब्रेक गर्दै तापक्रम

केही दिनयता देशभरको तापक्रम बढिरहेको छ। बिहीबार धनगढीको तापक्रम ४४ डिग्री सेल्सियस नाघेको थियो।

बिहीबार साँझ पौने ६ बजे अद्यावधिक गरिएको विवरणअनुसार धनगढीको तापक्रम ४४.१ डिग्री सेल्सियस पुगेको थियो।

काठमाडौंको तापक्रम पनि केही दिनयता बढिरहेको छ।

वैशाख मसान्तमा काठमाडौंको अधिकतम तापक्रम २७ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १५.८ डिग्री सेल्सियस रहेको थियो। त्यसयता तापक्रम लगातार बढिरहेको छ।

Facebook Comments Box
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
२ दिन अगाडि

1.5kViews 418 Shares Share on Facebook Share on Twitter स्याङ्जा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)…

TOP
146 Shares