

दाउन्ने-बर्दघाट सडक खण्ड बाढीले बगायो, सवारी साधन बीच बाटोमै रोकिए
9.0kViews
332
Shares
काठमाडौं । गएरातिको लगातार वर्षासँगैको बाढीले नारायणघाट–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने–बर्दघाट खण्डको सडक भाग बगाउँदा यातायात अवरुद्ध भएको छ ।खुर्साने खोलाको समीप सडकको केही भाग बगाएपछि उक्त खण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो ।
लामो तथा छोटो दूरीका सार्वजनिक तथा निजी सवारी साधनहरू बाटोमै अलपत्र परेका छन् ।नारायणघाट–बुटवल सडक आयोजनाले क्षति भएको स्थानको मर्मत कार्य छिटो सुरू गरिने जानकारी दिएको छ।यात्रुहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ ।
Facebook Comments Box
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



