

नवनियुक्त आईजी चन्द्रकुबेर खापुङलाई दर्ज्यानी चिन्ह प्रदान हुँदै
14.1kViews
438
Shares
काठमाडौं । नेपाल प्रहरीका नव–नियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिँदैछ ।
गृह मन्त्रालयले बिहान ९:३० बजे आयोजना गर्ने कार्यक्रममा गृहसचिव गोकर्ण मणि दुवाडीले खापुङलाई दर्ज्यानी चिन्ह प्रदान गर्न लागेका हुन ।
मन्त्रीपरिषद्को १४ भदौमा बसेको बैठकले खापुङलाई नेपाल प्रहरीको ३२औं आइजीमा नियुक्त गर्ने निर्णय गरेको हो ।
आईजी दिपक थापा ३० वर्षे सेवाअवधि पूरा गरी गए रातिदेखि अनिवार्य अवकाशमा गएपछि प्रहरी संगठनको कमाण्ड खापुङले सम्हाल्न लागेका हुन् ।
Facebook Comments Box
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



