आज कति छ त तरकारी र फलफूलको मुल्य ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी र फलफूलको भाउ तोकेको छ । आज रातो आलुको मूल्य प्रतिकेजी ६१ रुपैयाँ रहेको छ ।  त्यसैगरी अदुवा प्रतिकेजी ७५ रुपैयाँ रहेको छ । अनार ३७५, रुपैयाँ प्रति केजी र केरा दर्जनको १३३ रुपैयाँ  तोकिएको छ ।

स्थानीय काउली १३५ रुपैयाँ, कागती २२० रुपैयाँ, कुरिलो ७५० रुपैयाँ र लोकल सानो गोलभेँडा ४२ रुपैयाँ ३३ पैसा प्रति केजी तोकिएको छ ।



 

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
Shares