

दुई बालिकामाथि जबर्जस्ती करणीको आरोपमा रोल्पाबाट ५५ वर्षीय पुरुष पक्राउ
1.3kViews
149
Shares
रोल्पा । एकै परिवारका दुई बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा रोल्पाबाट एक जना पुरुष पक्राउ परेका छन्।
थवाङ गाउँपालिका–४ थर्पुका ५५ वर्षीय धनप्रसाद पुनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पुनमाथि १५ वर्षीया बालिका र उनकी ११ वर्षीया बहिनीमाथि जबर्जस्ती करणी गरेको आरोप लागेको छ।
पीडित परिवारले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
Facebook Comments Box
समाज
थप सामाग्री-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
१ दिन अगाडि
1.8kViews 380 Shares Share on Facebook Share on Twitter बुटवल । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले समाजमा शान्ति…



