

डान्स बार, दोहोरीलगायत रात्रिकालीन व्यवसाय खुल्यो
18.3kViews
0
Shares
काठमाडौंः कोभिड का कारण बन्द भएका रात्रिकालीन व्यवसाय सञ्चालनमा आउने भएका छन्। कोरोना संक्रमण जोखिमका कारण बन्द भएका रात्रिकालीन व्यवसाय सञ्चालनमा आउने भएका हुन्। जिल्ला प्रशासन
कार्यालय काठमाडौंका अनुसार हिजोदेखि डान्स बार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायतका रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल तथा फुटसल खुल्न पाउने छन्।
जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी राति १० बजे नबढ्नेगरी २०७८ साल फागुन १ गते हिजोबाट सञ्चालन गर्न सकिने सूचनामा उल्लेख छ।
Facebook Comments Box
समाज
थप सामाग्री-
पशुपति गौशाला धर्मशाला खाली गराउने बाटो खुल्यो, अदालतबाट कोषको पक्षमा फैसला
-
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
-
सात वर्षपछि खुलेको हत्या काण्ड: श्रीमान् हत्या गराउन लगाउने श्रीमती पक्राउ
-
देशभर मेघगर्जनसहित भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
आज बैशाख २१ गते सोमबार,यस्तो छ तपाईको राशिफल
लिपुलेकमार्गे मानसरोवर यात्रा विषयमा नेपाल सरकारको आपत्ति, भारत र चीनलाई कूटनीतिक सन्देश
१ दिन अगाडि
2.3kViews 357 Shares Share on Facebook Share on Twitter काठमाडौँ । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्न…



