तास खेलिरहेको अवस्थामा पक्राउ

बाँके फागुन १४ । नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह गाउँको खुल्ला चौरमा तास खेलिरहेको अवस्थामा भारत बहारइच आदर्श थाना रुपैडिया बस्ने २७ वर्षीय शिखर वर्साल सहित २ जनालाई नगद ९८ हजार ८ सय ६० रूपैयाँ, १ बुक तास र २ थान मोबाइल सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको गस्ती टोलीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको  छ ।

Facebook Comments Box
चितवनमा ट्रक–स्कुटर ठक्कर: दुई युवाको मृत्यु, चालक नियन्त्रणमा
७ घण्टा अगाडि

1.7kViews 381 Shares Share on Facebook Share on Twitter चितवन । चितवनको भरतपुर महानगरपालिका–१५ स्थित अतिथि पार्टी प्यालेस नजिकै ट्रक…

TOP
Shares