

डिल्लीबजार कारागारबाट ८ जना कैदी छुट्दै
काठमाडौँ । राष्ट्रपतिबाट आम माफी पाएका ८ जना कैदी डिल्लीबजार कारागारबाट रिहा हुँदै छन् । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३ सय ९५ जनालाई कैद मिनाहा गर्ने निर्णय गरेकी थिइन् ।सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा पाएका ८ जनालाई छाड्ने प्रक्रिया भइरहेको डिल्लीबजार कारागारका प्रशासक मात्रिका आचार्यले रातोपाटीलाई बताए । डिल्लीबजार कारागारबाट देविन्द्र कार्की, निखिल पराजुली, टेकबहाचदुर तामाङ, दिनेश खत्री, दीपक नारायण नकर्मी, अर्पण सुनुवार र निरन तामाङ नरबहादुर लामा छुट्ने भएका छन् । उनिहरुमध्ये ५ जना कर्तव्य ज्यान मुद्दामा, १जना सवारी ज्यान, एकजना किर्ते र १ जना लिखत सम्बन्धी कसुरमा जेल परेका थिए ।
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१५ घण्टा अगाडि
1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…



