

उपत्यकामा मसाजको नाममा खुलम्म खुल्लायौन धन्दा ,सम्बन्धित निकाए बेखबर
काठमाडौं फागुन २७ । काठमाडौं उपत्यकाका तीन जिल्ला मानिने काठमाडौं ,भक्तपुर र ललितपुरका विभिन्न ठाउँमा मसाज सेन्टरको नाममा यौनजन्य धन्दा हुनु नौलो कुरा त होइन ,तर मसाज र इस्पाको नाममा यौन धन्दा हुने ठाउँमा अश्लील क्रियाकलाप रोक्न प्रहरीले बेलाबेलामा छापा मार्ने गरेपनि यो धन्दा अझै रोकिएको छैन । स्पामा गर्ने बहानामा अरु खेल पनि हुन्छ त्यहाँ।
तेलमालिस त बहाना मात्र हो, मसाजकर्ताको ध्येय अर्कैतिर हुन्छ भने कुरा स्वयम ग्राहकहरूले नै बताउने गरेका छन्।
भन्ने गरिन्छ ‘ह्याप्पी इन्डिङ’ अर्थात् मसाज सेन्टरमा हुने स्खलन जतिसुकै अनुशासनमा राख्न खोजे पनि ग्राहकको मागका कारण मसाज र स्पामा हिजो आज ‘ह्याप्पी इन्डिङको चलन बढ्दो क्रममा रहेको पाइएको छ।
उपत्यकाका विभिन्न मसाज सेन्टर र स्पाले त अहिले सामाजिक संञ्जाल टिकटक प्रयोग गरेर ग्राहकहरूलाइ बोलाइ रहेकाे हामी सबै जाेकाेहीले पनि देख्ने गरेका छाैं।
यो कति जाहेज होला तपाँइ हामीले सहजै अनुमान लगाउन सक्छौं उनिहरूले घुमाउरो पारामा ग्राहकहरूलाइ विभिन्न अफरहरू गरि रहेको देख्न पाइन्छ।
मसाज केन्द्र प्रवेश गर्दा थकित मुद्रामा छिरेको एउटा पुरुष फर्कंदा ‘फ्रेस’ मात्र भइरहेको हुँदैन,उसको मुहारमा बेग्लै चमक पनि छाइरहेको देखिन्छ।
राजधानीका मसाज सेन्टर र स्पामा दिनहुँ देखिने दृश्य हो यो। तेल मालिसमा के त्यस्तो जादु हुन्छ र यसले दिनहुँ ग्राहक लोभ्याइरहेको हुन्छ के कारणले ग्राहकको अनुहार दिप्त हुन्छ। मसाज र स्पाको आवरणमा त्यहाँ अश्लील क्रियाकलाप भइरहेको सहजै अनुमान लगाउन सकिन्छ।मसाज र स्पामा तेल मालिस त बहाना मात्रै रहेछ त्यहाँ पाइने ‘अरुखाले’ सेवाले पनि ग्राहक पल्काइरहेको हुदाे रहेछ। के हो त्यस्तो सेवा ‘ह्याप्पी इन्डिङ त हो नि, भन्दै ग्राहकहरू अहिले छानीछानी मसाज सेन्टर र स्पा धाउने गरेको पाइन्छ।
मसाज र स्पामा पूरै भन्नाले माथिदेखि तलसम्म र लास्टमा हस्त मैथुन गरेर ग्राहकलाई ह्याप्पी बनाइ दिनेसम्मका क्रियाकलाप हुन् छन्। त्यसकै मज्जा लिन मसाज र स्पा सेन्टर धाउन मान्छेहरुको भिड लाग्ने गरेको स्रोतले बताउ छ।
मसाज र स्पा सेन्टरमा प्रवेश गर्न नपाउँदै चार–पाँच जना युवतीको समूहले सामूहिक रुपमा स्वागत गरिहाल्छन्। त्यही स्वागतको सिलसिला उनहरूले कस्तो खालको सेवा लिनु हुन्छ ? कति सम्मको लिनु हुन्छ ? भनेर उनिहरू प्रश्न गरिहन्छन् आफ्ना सर्तहरू अगाडी बढाउन सुरू गरि रहन्छन्।
ग्राहकहरूले सदाझैँ एक घण्टा मसाज गर्ने र त्यो भित्र हुने सबै खाले अश्लील क्रियाकलाप गर्न तयार हुन्छन्। अहिले सबै भन्दा सजिलो सामाजिक सञ्जालले मसाज र स्पा सेन्टरलाइ बनाइ दिएको छ। सहजै ग्राहकहरूलाइ बाेलाउन पाइएकाे छ।
त्यसका मालिकहरूले मसाज गर्ने केटी त्यही समाजिक संञ्जालबाट देखाइ दिने र ग्राहकहरूले मनपराएको खण्डमा त्यतैबाट बुकिं समेत गर्ने गरेको स्रोतको दाबी छ।उपत्यककाको चाबहिल,वौद्ध र जोरपार्टी क्षेत्रमा यस्तो व्यवसाय धेरै नै मौलाएको पाइएको छ। यति मात्र होइन काठमाडौंका बिभिन्न ठाउँमा खुलेका गेस्टहाउस ले त खुलम्मखुल्ला यौन धन्दा चलाउदै आएको पाइएको छ।
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१९ घण्टा अगाडि
1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…



