

पत्रकार महासंघ ललितपुर शाखाको बनभोज कार्यक्रम सम्पन्न
ललितपुर चैत ११ ।नेपाल पत्रकार महासंघ ललितपुर शाखाले आज (शनिबार ) ललितपुरको पर्यटकीय स्थल गोदावरी स्थित नौ धारा मा आयोजना गरेको बनभोज कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लामा सक्रिय पत्रकारिता गर्दै आइ रहेका सम्पूर्ण पत्रकार र अग्रज पत्रकार हरुको उपस्थिति मा बनभोज कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा शाखाले बनभोजका साथै अतिरिक्त मनरोञ्जनको समेत कार्यक्रम गरेका थिए भने ललितपुरको पर्यटन प्रबर्द्धन गर्ने उदेश्य का साथ पत्रकार महासंघ ललितपुर शाखाले अन्तरक्रिया कार्यक्रम समेत गरेको थियोे ।कार्यक्रम का प्रमुख अतिथि गोदावरी नगरपालिका का मेयर गजेन्द्र महर्जन रहेका थिए भने सो कार्यक्रम का अध्यक्षता शाखा का अध्यक्ष सागर न्यौपाने ले गरेका थिए ।तय्स्तै पत्रकार महासंघ केन्द्र बाट लेखा संयोजक लेखनाथ न्यौपाने , केन्द्रीय सदस्य ज्ञान प्रसाद पौडेल लगाएत वभिन्न महासंघ का नेता हरुको उपस्थित मा बनभोज कार्यक्रम सम्पन्न भएको छ।
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
२० घण्टा अगाडि
1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…



