जाजरकोटमा भुकम्प : भेरी नगरपालिकामा ९ जनाको मृत्यु

सुर्खेत । जाजरकोटमा गएको शक्तिशाली भूकम्पमा परी जिल्लको भेरी नगरपालिकामा ९ जनाको मृत्यु भएको छ। भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीका अनुसार भेरी नगरपालिकामा विभिन्न वडाहरुमा घर भत्किँदा ९ जनाको मृत्यु भएको हो।उनका अनुसार क्षतिको थप विवरण संकलन हुँदैछ ।  शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१५ घण्टा अगाडि

1.1kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
Shares