बागमतीमा बाढीको वितण्डा : बल्खु क्षेत्रमा डुबान

काठमाडौं उपत्यकामा अविरल वर्षापछि बागमती नदीमा बाढी आएको छ।बाढीका कारण नदीको तटीय क्षेत्रमा रहेका संरचनाहरू डुबानमा परेका छन्।

बल्खुमा तरकारी बजार र आसपासका क्षेत्र जलमग्न भएको छ।बागमतीको बाढीले बल्खु तरकारी अगाडि राखिएको दुइवटा ट्रकसमेत पल्टिएर डुबेको छ।

Facebook Comments Box
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि

1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…

TOP
416 Shares