

पतञ्जलीको जग्गा प्रकरण : मिटरव्याजी विरेन्द्रलाल श्रेष्ठ पनि प्रतिवादी
काठमाडौं । पतञ्जली योगपिठ तथा आयुर्वेद कम्पनीको हदबन्दीभन्दा धेरै जग्गा हिनामिना प्रकरणमा मिटरव्याजी विरेन्द्रलाल श्रेष्ठलाई समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएको छ ।
सो गिरोहसँग मिलेर हदबन्दीभन्दा धेरै जग्गा खरिदबिक्रिमा संलग्न भएको आरोपमा उनीविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ ।
काभ्रेको बनेपामा रहेको कित्ता नम्बर ४४४ र ५५१ को जग्गा उनले पतञ्जलीसँग खरिद गरी अमित श्रेष्ठलाई बिक्रि गरेका थिए । सोही आधारमा मिलेमतो देखिएपछि उनलाई पनि मुद्दा चलाइएको छ ।मिटरब्याजीका रुपमा चिनिने श्रेष्ठ अवैध कारोबारबाट करोडपति बनेका व्यक्ति हुन् ।आयोगले सो प्रकरणमा बिहीबार पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



