

सन्दीप राईलाई राससको महाप्रबन्धकमा नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय
8.3kViews
185
Shares
राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धक पदमा सन्दीप राई नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को सोमबारको बैठकले राईलाई राससको महाप्रबन्धक नियुक्त गरेको हो।
नेकपा (एमाले) निकट प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहेका राई विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न छन्।
पाँचथरको फालेलुङ गाउँपालिका–३ का बासिन्दा राईसँग मोफसल र संघीय राजधानी काठमाडौंमा रहेर विभिन्न सञ्चार माध्यममा काम गरेको छ।
उनी तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङको प्रेस संयोजकसमेत थिए।उनले पत्रिका, रेडियो र अनलाइनमा काम गरेका छन्।
Facebook Comments Box
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



