

आन्दोलनका समय आफन्त हराएका छन् भने सम्पर्कमा आउनू : काठमाडौ प्रहरी
12.4kViews
436
Shares
काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा तथा त्यसअघि–पछि हराइरहेका व्यक्तिहरूबारे आफन्तलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।
आन्दोलनका क्रममा भएको आगजनीपछि पहिचान खुल्न नसक्ने अवस्थामा केही मानव कंकाल भेटिएको र त्यसको पहिचान आवश्यक भएकाले यस्तो अपिल गरिएको हो ।
काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक अपीलराज बोहारोले सोमबार सूचना जारी गर्दै आफन्तहरूमध्ये कोही हराइरहेको भए तत्काल प्रहरीलाई जानकारी दिन आग्रह गरेका छन् ।उनका अनुसार हराइरहेका व्यक्तिका बारेमा जानकारी दिन कन्ट्रोल नम्बर १०० वा काठमाडौं प्रहरी परिसरको नम्बर ९८५१२८३०१२ मा सम्पर्क गर्न सकिने छ।
Facebook Comments Box
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



