बझाङमा भूकम्पको धक्का

काठमाडौँ । बझाङ जिल्ला केन्द्रबिन्दु भएर बुधबार राति भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १०:४७ बजे भूकम्प गएको हो । बझाङको हेमनतबाडा क्षेत्र आसपास केन्द्रबिन्दु बनाएर गएको सो भूकम्पको तीव्रता ३.९ म्याग्निच्युड मापन गरिएको छ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
486 Shares