

“म भागेको छैन, काठमाडौँमै छु” – कविराज कटुवालको स्पष्टिकरण
काठमाडौँ — हालै ले राजधानीमा विशेष अप्रेसन सञ्चालन गरेपछि आफू फरार भएको भन्ने समाचारहरू सार्वजनिक भएलगत्तै कविराज कटुवालले त्यसलाई अस्वीकार गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कटुवालले आफू कतै नभागेको र अहिले पनि काठमाडौँमै रहेको स्पष्ट पारेका छन्। उनले फैलाइएका हल्लाहरू भ्रामक भएको उल्लेख गर्दै सत्य तथ्यमा आधारित समाचार प्रसारण गर्न आग्रह गरेका छन्।
कटुवालले आफू गुन्डागर्दीमा संलग्न व्यक्ति नभई बडी बिल्डिङ खेलाडी भएको दाबी गरेका छन्। साथै, कुनै पनि अनुसन्धानका क्रममा आफू पूर्ण रूपमा सहयोग गर्न तयार रहेको पनि उनले बताएका छन्।
प्रहरीले पछिल्लो समय काठमाडौँ उपत्यकामा गैरकानुनी गतिविधि नियन्त्रणका लागि कडा निगरानी र अप्रेसन सञ्चालन गरिरहेको छ। यस्तै अप्रेसनकै सन्दर्भमा केही व्यक्तिहरू फरार भएको खबरहरू सार्वजनिक भइरहेका बेला कटुवालको यस्तो प्रतिक्रिया आएको हो।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१७ घण्टा अगाडि
1.1kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



