

कक्षा १२ को वार्षिक परीक्षा देशभर सुरु, ४ लाखभन्दा बढी परीक्षार्थी सहभागी

7.0kViews
111
Shares
काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षा सोमबारदेखि देशभर सुरु भएको छ। माध्यमिक तहको अन्तिम मानिने यो परीक्षा वैशाख २७ गतेसम्म सञ्चालन हुनेछ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष देशभरबाट ४ लाख १८ हजार ८ सय विद्यार्थी परीक्षामा सहभागी भएका छन्।
बोर्डले परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न सबै आवश्यक तयारी पूरा गरिएको जनाएको छ। परीक्षा सम्पन्न भएको करिब डेढ महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारीसमेत गरिएको छ।
Facebook Comments Box
समाज
थप सामाग्री-
पेटी ठेक्काको आडमा ठगीको साम्राज्य : हर्क श्रेष्ठमाथि निष्पक्ष छानबिन अब अनिवार्य
-
आज भदौ ०७ गते आइतबार, यस्तो छ तपाईको राशिफल
-
आज भदौ ६ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
आईजीपी कार्कीको निर्देशन : प्रहरी कार्यसम्पादन प्रभावकारी बनाउँदै शान्ति सुरक्षा सुदृढ गर्न कडा निर्देशन
-
आज भदौ ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
ठमेललाई २४ सै घण्टा सुरक्षित र व्यवस्थित पर्यटकीय गन्तव्य बनाउने तयारी
४ दिन अगाडि
2.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई २४ सै घण्टा सुरक्षित,…





