

विदेशी मुद्राको विनिमय दर : डलर १५१ रुपैयाँ ४८ पैसामा बिक्री

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७४ पैसा कायम गरिएको छ।
युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ। युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ४ पैसा र बिक्रीदर २०४ रुपैयाँ ८५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार आवश्यकता र परिस्थितिअनुसार विनिमय दर जुनसुकै समयमा पनि संशोधन गर्न सकिन्छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने फरक हुनसक्ने भएकाले अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटबाट हेर्न सकिनेछ।
समाज
थप सामाग्री-
रसुवाको बाढीमा देशको ध्यान, बिर्तामा घुमुवा प्रहरीमाथि तस्करी संरक्षण र ‘असुली’को आरोप
-
आज भदौ २० गते शनिबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी बाढी र सडक अवरोधले ग्यास अभाव चर्कियो, केही दिनमै सहज हुने दाबी
-
देशभर मनसुन सक्रिय : सातै प्रदेशमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा
-
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै
३ घण्टा अगाडि
450Views 15 Shares Share on Facebook Share on Twitter काठमाडौँ । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज…





