

कोरोनाले भारतका खेलाडी नहुँदा ताईपेसँगको खेल हुन सकेन
काठमाडौं माघ १० । कोरोनाको कारण न्युनतम १३ खेलाडी उपस्थिति गराउन नसकेपछी एएफसी महिला एसियन कप-२०२२ अन्तर्गत घरेलु टोली भारत र चाइनिज ताइपेबिरुद्दको खेल नहुने भएको छ ।
एसियाली फुटबल महासंघ (एएफसी) ले मुम्बईस्थित डिवाई पटिल मैदानमा हुने खेल नहुने घोषणा गरेको हो ।
कोभिड-१९ संक्रमणका कारण भारतले आफ्नो १३ खेलाडीको नामावली आयोजकलाई बुझाउन नसकेपछी समूह ए को खेल नभएको हो ।
खेल अघि सहभागी टोलीले अन्तिम २३ खेलाडी नामावली आयोजकलाई बुझाउने गरिन्छ । तर अत्याधिक कोरोनाको कारण आयोजक भारतले न्युनतम १३ खेलाडी सार्वजनिक गर्न असफल भयो ।
जसका कारण खेल स्थगित भएको छ । पहिलो खेलमा भारत इरानसंग गोलरहित बराबरीमा रोकिएको थियो ।
समाज
थप सामाग्री-
पशुपति गौशाला धर्मशाला खाली गराउने बाटो खुल्यो, अदालतबाट कोषको पक्षमा फैसला
-
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
-
सात वर्षपछि खुलेको हत्या काण्ड: श्रीमान् हत्या गराउन लगाउने श्रीमती पक्राउ
-
देशभर मेघगर्जनसहित भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
आज बैशाख २१ गते सोमबार,यस्तो छ तपाईको राशिफल
लिपुलेकमार्गे मानसरोवर यात्रा विषयमा नेपाल सरकारको आपत्ति, भारत र चीनलाई कूटनीतिक सन्देश
१ दिन अगाडि
2.3kViews 357 Shares Share on Facebook Share on Twitter काठमाडौँ । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्न…



