

भूकम्प प्रभावित क्षेत्रमा खटिन एकीकृत समाजवादीको निर्देशन
9.2kViews
0
Shares
काठमाडौं । नेकपा एकीकृत समाजवादीले भूकम्पले प्रभावित क्षेत्रका बासिन्दाको उद्धारमा खटिन निर्देशन दिएको छ ।मंगलबार पार्टी महासचिव वेदुराम भुसालले विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित क्षेत्रका बासिन्दाको उद्धारमा खटिन पार्टी तथा संगठनका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।यस्तै एकीकृत समाजवादीले भूकम्प पीडित जनताको राहत तथा उद्धारका लागि संघीय, प्रदेश तथा स्थानीय सरकारसँग माग गरेको छ । मंगलबार दिउँसो गएको भूकम्पले सुदूरपश्चिम र कर्णाली प्रदेशमा क्षति गरेको छ ।
Facebook Comments Box
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
९ घण्टा अगाडि
1.6kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…



