रातोपाटीकर्मी आचार्यलाई पितृशोक

काठमाडौं । रातोपाटी डटकमका वरिष्ठ उपसम्पादक सुदर्शन आचार्यलाई पितृशोक परेको छ । आचार्यका बुबा ऋषिराम आचार्यको बिहीबार निधन भएको हो । रक्तचाप र मधुमेहका बिरामी ७२ वर्षीय आचार्यको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा निधन भएको हो । सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर ९ स्थायी निवासी स्वर्गीय आचार्यको श्रीमती, एक छोरा र तीन छोरी छन् ।  आचार्यको बिहीबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ जनरक्षा डट कम परिवार ऋषिराम आचार्यको निधनप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारमा  समवेदना प्रकट गर्दछ ।

Facebook Comments Box
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
९ घण्टा अगाडि

1.6kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…

TOP
Shares