वीरेन्द्रनगर घटना : आन्दोलनकारीले लाइन काट्दा विद्युत् अवरुद्ध

सुर्खेत । वीरेन्द्रनगरमा जारी आन्दोलनकारीहरूले विद्युत् लाइन काट्दा वीरेन्द्रनगरमा विद्युत् अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणको सुर्खेत शाखाका अनुसार आन्दोलनकारीहरूले विद्युत् तार काट्दा खजुरादेखि बजार क्षेत्रमा विद्युत् अवरुद्ध भएको हो ।  मंगलगढी चोकमा मर्मत कार्य गर्न खोज्दा  आन्दोलनकारीले सम्भव नभएको  प्राधिकरणले जनाएको छ । आन्दोलन नियन्त्रण नभएसम्म मर्मत कार्य गर्न सम्भव नहुने बताइएको छ  ।

Facebook Comments Box
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१३ घण्टा अगाडि

1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…

TOP
Shares