फेवातालमा डुंगा बेपत्ता, खोजी कार्य तीव्र

गण्डकी ।

पोखराको फेवाताला शनिबार डुंगा डुबेर वेपत्ता खोजी कार्य सुरु भएको छ । फेवातालमा एउटा डुंगा डुबेर बेपत्ता भएकाे प्रहरी नायब उपरीक्षक वेद जोशीले जानकारी दिए  ।

डुंगामा कति जना सवार थिए भन्ने खुलिसकेको छैन । यसअघि पनि हावाहुरीका कारण डुंगा खसेको थियो । चार जनालाई त्यस डुंगाबाट सकुशल उद्धार गरिसकिएको छ ।

अहिले फेवामा सशस्त्र, नेपाल प्रहरी र डुंगा व्यवसायीहरु खोजीमा लागेका छन् । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

Facebook Comments Box
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१८ घण्टा अगाडि

1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…

TOP
Shares