

फेरि अर्को आत्मदाहको प्रयास
खोटाङ/खोटाङमा एक युवाले आफ्नै शरिरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् । घरायसी विवादपछि आफ्नै शरिरमा आफैले पेट्रोल छर्किएर आगो लगाउदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २८ वर्षिय भोलाकाजी बास्तोला घाइते भएका छन् ।
बास्तोलाले आफ्नै शरीरमा आगो लगाएर आत्मदहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए । आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाउदा बास्तोला घाईते भएका छन् । बास्तोलाले आफ्नै शरीरमा आगो लगाएको देखेपछि परिवारका सदस्य र छिमेकीले आगो निभाएर बचाएका थिए ।
घाइतेलाई थप उपचारका लागि काठमाडौ पुर्याइएको छ । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि उनलाई काठमाडौं रेफर गरिएको छ । बास्तोलाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । आजको राजधानी दैनिकबाट
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१९ घण्टा अगाडि
1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…



