पुरुषभन्दा महिलाको जनसंख्या ७ लाख बढी

काठमाडौँ । नेपालमा पुरुषको भन्दा महिलाको जनसंख्या बढि भएको तथ्यांक सार्वजनिक भएको छ । शुक्रबार तथ्यांक विभागले सार्वजनिक गरेका जनगणनाको नतिजाअनुसार नेपालमा महिलाभन्दा पुरुषको संख्या करिब ७ लाखले कमी रहेको हो ।२०७८ को जनगणना अनुसार महिलाको १ करोड ४९ लाख ११ हजार २७ र पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ रहेको छ । नेपालको कुल जनसंख्या भने २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।

Facebook Comments Box
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
२० घण्टा अगाडि

1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…

TOP
Shares