मिटरब्याजी पीडितहरु आइपुगे काठमाडौं

काठमाडौँ । महोत्तरीको बर्दिबासबाट काठमाडौंका लागि हिँडेका मिटरब्याज पीडितहरु काठमाडौँ आइपुगेका छन् । बर्दिबासबाट हिँडेर १२ औँ दिनमा उनीहरु काठमाडौँ आइपुगेका हुन् । उनीहरु सोमबार काठमाडौंको मातातिर्थ, कलंकी हुँदै माइतीघर मण्डलामा आउनेछन् ।

माइतीघर आइपुगेपछि आफ्ना माग सम्बोधन गर्न सरकारमाथि दबाब सृजना गर्ने तयारी छ ।
Facebook Comments Box
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
२२ घण्टा अगाडि

1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…

TOP
Shares