

यस्तो छ आजको हरियोतरकारी तथा फलफुलको भाउ
काठमाडौ, २४ भदौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल्य ४०, भारतीय ठूलो गोलभेडा ४०,टनेल गोलभेंडा सानो ४०, लोकल गोलभेडा सानो रू ३५,घिउ सिमी लोकल ८०,काउली स्थानिय प्रतिकेजी ९० रुपैयाँ , आलु रातो ५६,मुडे आलु रातो ५०,भारतीय आलु रातो ३५,लौका ४०,हरियो फर्सी रू ५०,घिरौला ४० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ ,बन्दा लोकल ६०, गाजर १२०, मूला सेतो ९०,मूला रातो १००,भन्टा डल्लो ५०, भान्टा लाम्चो ५०,मकै बोडी ९०,टाटे सिमी ८०,तितो करेला ९०, ब्रोकाउली ३००, कागती १८० रुपैयाँ, भिण्डी रू ४०,न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी २०० रुपैयाँ ,लोकल काक्रो ८०,अदुवा प्रतिकेजी १५० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०,केरा दर्जन १४०,अनार ३०० रुपैयाँ, नासपाती ७०,आभोकाडो २०० रुपैयाँ,कालो अंगुर ४५०,किवि ३५०,हरियो खुर्सानी अकबरे १५० रुपैयाँ,रहु माछा ३५०, छडी माछा २४०,मुंगरी माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।यस्तै लप्सी प्रतिकेजी ५०,हरियो धनिया १८०,खु्र्सानी सुकेको ४५०,नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २३०,परवर ४०,गुन्दुक प्रतिकेजी २५०,पुदीना ५००,भारतीय प्याज सुकेको ७०,लसुन हरियो २८०,छ्यापी सुकेको २००,भेडे खु्र्सानी ११०,शरीफा १५०,फूजी स्याउ ३२०,अम्बा १००,मौसम १५०,जुनार ३२०,अमला १००,तोफु ११०,पिंडालू ६०,तामा ९०,चुकुन्दर ८०,निबुवा ५०,कन्य च्याउ २००,तने बोडी प्रतिकेजी ५० मा कारोबार भइरहेको छ ।
समाज
थप सामाग्री-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
१ दिन अगाडि
1.9kViews 380 Shares Share on Facebook Share on Twitter बुटवल । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले समाजमा शान्ति…



