आज राष्ट्रिय धान दिवस मनाइदै

काठमाडौं, १५ असार । आज असार पन्ध्र अर्थात धान दिवस । मानो रोपेर मुरी फलाउने दिन हो । आज सबैले दही, चिउरा र आँप खाएर असार पन्ध्र मनाएका छन्। आजको दिनलाई दही चिउरा खाने दिनको रुपमा पनि मनाईने गरिएको छ ।
आज खेतमा धान रोपिन्छ । देशभरि नै आज धान रोपेर दिवस मनाईएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि धान दिवसको अवसरमा भिडियोमार्फत शुभकामना दिएका छन् ।
नेपालमा २०६२ सालदेखि धान दिवस मनाउँदै आईएको छ । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले ललितपुरको खुमलटारमा किसानले धान रापेको तस्विर कैद गरेका छन् ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
Shares