यस्तो छ आज काठमाडौको तापक्रम

काठमाडौंको न्यूनतम तापक्रम आज स्थिर छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस मापन भएको छ।

बिहीबार ६.२ डिग्री सेल्सियस मापन भएको थियो। काठमाडौंको मौसम दिउँसो मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। काठमाडौंको अधिकतम तापक्रम आज केही घट्ने आकलन छ। बिहीबार काठमाडौंको अधिकतम तापक्रम २४.६ डिग्री सेल्सियस मापन भएको थियो।आज २१ देखि २३ डिग्री सेल्सियस रहने पूर्वानुमान छ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
416 Shares