

चतुर्भुज आशावादीको ८१औं जन्मजयन्ति
विराटनगर। माननीय प्रदेश प्रमुख परशुराम खापुङज्यूले कलासंस्कृतिले मुलुकभित्र नभएर अन्तराष्ट्रियस्तरमै देशलाई चिनाउने बताउनुभएको छ ।
भानु कला केन्द्रका संस्थापक अध्यक्ष चतुर्भुज आशावादीको ८१औं जन्मजयन्तिको अवसरमा प्रदान गरिने चतुर्भुज आशावादी स्मृति सम्मान कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रदेश प्रमुख खापुङज्यूले बताउनुभएको हो ।
एभरेष्ट सेकेण्डरी स्कुल, विराटनगर ५ मा भएको कार्यक्रममा गण्डकी प्रदेश पोखराको हिमाली सांस्कृतिक परिवारलाई सम्मान गरिएको थियो भने उक्त परिवारले गण्डकी प्रदेशको विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरेको थियो ।
त्यसैगरी कोशी प्रदेशका विभिन्न सांस्कृतिक झाँकी पनि प्रस्तुत भएका थिए ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



