

अफगानिस्तानविरूद्धको सिरिज आयरल्याण्डले जित्यो
अफगानिस्तानलाई निर्णायक खेलमा डिएल नियमअनुसार ७ विकेटले हराउँदै आयरल्याण्डले सिरिज जितेको छ।
वर्षाले प्रभावित खेलमा ७ ओभरमा ५६ रनको लक्ष्य पाएको घरेलु टोली आयरल्याण्डले २ बल बाँकी छँदै ३ विकेट गुमाएर पुरा गर्यो।
उसका लागि लोर्कान टुककेरले १२ बलमा १४ रन बनाउँदा पउल स्टर्लिङले १० बलमा १० रन बनाए।
अफगानिस्तानका लागि मुजिव उर रहमानले २ तथा रासिद खानले १ विकेट लिए।
यसअघि १५ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै ९५ रन बनाएको थियो।
उसका लागि उसमान घानीले सर्वाधिक नटआउट ४४ रन बनाए। अजमातुल्लाह ओमारजाईले १५ रन बनाउँदा नाजिबुल्लाह जर्दान र हज्रतुल्लाह जजाईले समान १०-१० रन बनाए।
आयरल्याण्डका मार्क एडियरले ३ तथा जोश लिट्लेले २ विकेट लिए।
समाज
थप सामाग्री-
पशुपति गौशाला धर्मशाला खाली गराउने बाटो खुल्यो, अदालतबाट कोषको पक्षमा फैसला
-
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
-
सात वर्षपछि खुलेको हत्या काण्ड: श्रीमान् हत्या गराउन लगाउने श्रीमती पक्राउ
-
देशभर मेघगर्जनसहित भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
आज बैशाख २१ गते सोमबार,यस्तो छ तपाईको राशिफल
लिपुलेकमार्गे मानसरोवर यात्रा विषयमा नेपाल सरकारको आपत्ति, भारत र चीनलाई कूटनीतिक सन्देश
१ दिन अगाडि
2.3kViews 357 Shares Share on Facebook Share on Twitter काठमाडौँ । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्न…



