

मकवानपुरमा डिएसपी पुस्कर बोगटीको नागरिकलाई विशेष अनुरोध: ठगीबाट सावधान रहनुहोस्
3.4kViews
368
Shares
मकवानपुर – डिएसपी पुस्कर बोगटीले नागरिकलाई ठगी गर्ने गिरोहबाट बच्न विशेष अनुरोध गरेका छन्। उनले चेतावनी दिँदै भने कि केही व्यक्तिहरू सस्तो दरमा डलर साट्ने भनी प्रलोभन दिन्छन् र रूमालमा राखिएको कागजमार्फत ठगी गर्ने गरेका छन्।
डिएसपी बोगटीका अनुसार, “यदि कोही तपाईंलाई डलरको फोटो वा भिडियो WhatsApp वा Facebook मार्फत पठाएर प्रलोभनमा पार्ने प्रयास गर्छ भने तुरुन्तै नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नुहोस् वा मेसेज पठाउनुहोस्।”
स्थानीय प्रहरीले यस प्रकारको ठगीको घटनामा नागरिक सतर्क रहन र शंकास्पद गतिविधि देखिएमा तुरुन्त रिपोर्ट गर्न आग्रह गरेको छ।
Facebook Comments Box
समाज
थप सामाग्री
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
१२ घण्टा अगाडि
2.1kViews 251 Shares Share on Facebook Share on Twitter काठमाडौं । चर्चित टिकटकर तथा आभूषण व्यवसायी तुलसा अधिकारीविरुद्ध ठगी, आपराधिक…



