

माओवादी केन्द्र को बैठक सकियो, एमसीसीका विपक्षमा उभिने निर्णय
12.3kViews
0
Shares
काठमाडौं फागुन ४ ।सत्तारुढ दल नेकपा माओवादी केन्द्रले एमसीसी सम्झौताका विपक्षमा उभिने निर्णय गरेको छ ।
आज केहीबेरअघि सम्पन्न माओवादी केन्द्रको संसदीय दलको बैठकले यथास्थितीमा एमसीसी पास गर्न नहुने निष्कर्ष निकाल्दै एमसीसी सम्झौताको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
यथास्थितीमा एमसीसी संसदमा टेबुल गर्न समेत नहुने बताउँदै माओवादीले जबरजस्ती गरिए सरकार छाड्ने सम्मको चेतावनी दिएको छ । एमसीसी सम्झौता देश र जनताका पक्षमा नरहेको निष्कर्ष निकाल्दै माओवादीले एमसीसी यथास्थितीमा पास हुँदा राष्ट्रघात हुने ठहर गरेको छ ।
Facebook Comments Box
समाज
थप सामाग्री
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
९ घण्टा अगाडि
1.9kViews 251 Shares Share on Facebook Share on Twitter काठमाडौं । चर्चित टिकटकर तथा आभूषण व्यवसायी तुलसा अधिकारीविरुद्ध ठगी, आपराधिक…



