

नेपाल बाट ४२ करोडको मुसुराको दाल निर्यात
काठमाडौं । नेपालले गत आर्थिक वर्ष २०७९/८० मा ४८ करोड ३३ लाख रुपैयाँको मुसुराको दाल निर्यात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत वर्ष उक्त मूल्य बराबरको ३२ लाख ७२ हजार किलोग्राम मुसुराको दाल निर्यात भएको हो ।
नेपालबाट तीन वटा देशमा मुसुराको दाल निर्यात हुने गरेको छ । विभागको तथ्यांकअनुसार बंगलादेश, दक्षिण कोरिया र सिंगापुरमा मुसुराको दाल निर्यात हुने गरेको हो । यीमध्ये बंगलादेशमा सबैभन्दा धेरै रातो मुसुराको दाल निर्यात हुने गरेको छ ।
बंगलादेशमा ४२ करोड ३७ लाख रुपैयाँ बराबरको २९ लाख ८ हजार किलोग्राम मुसुराको दाल निर्यात भएको छ । यस्तै, सिंगापुरतर्फ ५ करोड ५१ लाख रुपैयाँको र दक्षिण कोरियातर्फ ३३ लाख ९३ हजार किलोग्राम दाल निर्यात भएको छ ।
समाज
थप सामाग्री-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
१ दिन अगाडि
2.1kViews 351 Shares Share on Facebook Share on Twitter मेष- आज तपाईंको आर्थिक पक्ष बलियो बन्ने संकेत देखिन्छ । आम्दानीका नयाँ…



