

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु, बजेट अधिवेशन आह्वानबारे छलफल हुने सम्भावना
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आह्वानमा मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ।
आज दिउँसो ३ बजेका लागि तय गरिएको बैठक केहीबेर अघिदेखि जारी रहेको छ। बैठकमा समसामयिक प्रशासनिक तथा नीतिगत विषयहरूमा विस्तृत छलफल हुने कार्यक्रम रहेको जनाइएको छ।
स्रोतका अनुसार आजको बैठकमा संघीय संसद्को आगामी बजेट अधिवेशन आह्वान गर्ने विषयसमेत एजेन्डामा समावेश हुन सक्ने सम्भावना छ। सरकारको आगामी आर्थिक वर्षको तयारीसँग जोडिएको यस विषयलाई विशेष प्राथमिकताका साथ उठाइने अपेक्षा गरिएको छ।
बैठकका निर्णयहरू सार्वजनिक भएपछि सरकारको आगामी नीति तथा कार्यक्रमबारे थप स्पष्टता आउने विश्वास गरिएको छ।
समाज
थप सामाग्री-
आज बैशाख २३ गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
ओझेलमा परेको बगरको तातोपानी कुण्ड: प्राकृतिक उपचार र पर्यटनको अपार सम्भावना
-
फेक रेस्क्यु काण्ड : सिआइबीद्वारा दोस्रो चरणको अनुसन्धान सुरु, आरोपितको सम्पत्तिमाथि कडाइ
-
मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम
-
वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको सिफारिस
एआईजी शाहद्वारा महिला गोल्ड कप विजेता टोलीलाई बधाई
१ दिन अगाडि
1.6kViews 459 Shares Share on Facebook Share on Twitter काठमाडौं । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद…



