

भारत–नेपाल सीमा विवादमा तेस्रो पक्षको भूमिका छैन : भारतीय विदेश मन्त्रालय
काठमाडौँ । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै भारतीय विदेश मन्त्रालयले नेपाल–भारत सीमा विवाद समाधान दुईपक्षीय संयन्त्रमार्फत मात्रै हुने स्पष्ट पारेको छ ।
मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नियमित पत्रकार सम्मेलनमा बोल्दै नेपाल–भारत सीमाको करिब ९८ प्रतिशत हिस्सा पहिल्यै निर्धारण भइसकेको बताए। बाँकी रहेका सीमावर्ती विवादित क्षेत्रहरू पनि दुवै देशबीचको आपसी संवाद र स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गरिने उनले उल्लेख गरे।
जैसवालले सीमा सम्बन्धी विषयमा कुनै पनि तेस्रो पक्षको भूमिका नरहेको स्पष्ट पार्दै नेपाल–भारतबीचका यस्ता संवेदनशील विषयहरू मित्रवत् छलफल र आपसी समझदारीमै टुंग्याइने बताएका छन्।
समाज
थप सामाग्री-
आचार्यको ‘आरोह अवरोह’ विमोचन
-
तीन वर्षभित्र नतिजा देखाउने प्रतिबद्धता, त्यसपछि जिम्मेवारी नयाँ पुस्तालाई : मन्त्री पुन
-
धनगढीमा १८ वर्षीया युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन जना पक्राउ
-
कांग्रेसको आन्तरिक विवाद समाधान प्रयास तीव्र, इतर समूहका नेतासँग संवाद अघि बढाउँदै संस्थापन पक्ष
-
विश्वकप हेर्न अमेरिका जाँदै गरेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाटै फर्काइए
सुस्ता फेरि प्रश्नको केन्द्रमा : तटबन्ध रोकिएपछि उठेको सीमा र स्वाभिमानको बहस
२१ घण्टा अगाडि
1.4kViews 266 Shares Share on Facebook Share on Twitter पश्चिम नवलपरासीको सुस्ता फेरि एकपटक समाचारको मात्र होइन, राष्ट्रिय संवेदनशीलताको केन्द्रमा…



