प्रतिनिधि सभाका दुई संसदीय समितिको बैठक आज बस्दै

काठमाडौं ।

आज प्रतिनिधि सभाअन्तर्गतका दुई वटा संसदीय समितिको बैठक बस्ने भएका छन्।

बिहान ९ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्नेछ। उक्त बैठकमा समितिको कार्यक्षेत्र तथा कार्यविधिसम्बन्धी विषयमा छलफल हुने कार्यसूची रहेको छ।

त्यस्तै बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ। उक्त बैठकमा समितिको आन्तरिक कार्यविधि पारित गर्ने तथा विभिन्न उपसमिति गठन गर्ने विषयमा छलफल हुने बताइएको छ।

Facebook Comments Box
सुस्ता फेरि प्रश्नको केन्द्रमा : तटबन्ध रोकिएपछि उठेको सीमा र स्वाभिमानको बहस
२२ घण्टा अगाडि

1.4kViews 266 Shares Share on Facebook Share on Twitter पश्चिम नवलपरासीको सुस्ता फेरि एकपटक समाचारको मात्र होइन, राष्ट्रिय संवेदनशीलताको केन्द्रमा…

TOP
454 Shares