मन्त्री फेरबदलबारे फैलिएको हल्ला भ्रामक: प्रधानमन्त्री सचिवालयको स्पष्टोक्ति

काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारका केही मन्त्रीहरूलाई कार्यसम्पादन कमजोर भएको बहानामा फिर्ता बोलाउन लागिएको भन्ने गरी बजारमा फैलाइएका समाचारहरू पूर्णतः भ्रामक भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार हाल कुनै पनि मन्त्रीलाई हटाउने वा मन्त्रीपरिषद् पुनर्गठन गर्ने विषयमा सरकारको कुनै योजना छैन। यस प्रकारका हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पार्दै सचिवालयले अनावश्यक भ्रम नफैलाउन आग्रह गरेको छ।

Facebook Comments Box
मन्त्री सिता बादीसँग राष्ट्रिय लैङ्गिक तथा यौनिक अल्पसंख्यक महासङ्घको पहिलो छलफल
१ दिन अगाडि

2.3kViews 306 Shares Share on Facebook Share on Twitter काठमाडौँ – नेपालभरका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका विभिन्न संस्था तथा सञ्जालहरूलाई…

TOP
100 Shares