

बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त
2.4kViews
173
Shares
काठमाडौं । चितवनस्थित बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त भएका छन्।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लामो समय कार्यरत रहेका डा. सिंह स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको निर्णयअनुसार अस्पतालको अध्यक्षमा नियुक्त भएका हुन्।
डा. सिंहले मन्त्रालयबाट नियुक्तिको जानकारी प्राप्त भएको पुष्टि गरेका छन्। अध्यक्ष पदका लागि मन्त्रालयले गत वैशाख १५ गते आवेदन आह्वान गरेको थियो, जसमा आठ जनाले आवेदन दिएका थिए।
Facebook Comments Box
समाज
थप सामाग्री
प्रेसको गेटमा रोकिएका गाडी होइनन्, लोकतन्त्रको बाटो छेक्ने प्रयास
२ दिन अगाडि
2.2kViews 342 Shares Share on Facebook Share on Twitter लोकतन्त्रमा प्रश्न सोध्नु अपराध होइन, बरु राज्यलाई जवाफदेही बनाउने नागरिक अधिकार…





