वर्षा अपडेट : काठमाडौँमा असिनासहितको वर्षा

काठमाडौँ । काठमाडौँमा सोमबार राति असिनासहितको वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले राजधानीका विभिन्न स्थानमा असिनासहित वर्षा भएको जनाएको छ । आइतबार पनि राजधानीमा साँझको समयमा हावाहुरीसहित वर्षा भएको थियो । महाशाखाले आज राति काठमाडौँबाहेक कोशी प्रदेशका थोरै तथा  बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र हावाहुरी सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

Facebook Comments Box
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
२० घण्टा अगाडि

2.1kViews 387 Shares Share on Facebook Share on Twitter काठमाडौं । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत सहायक हवल्दार अंकित…

TOP
Shares