

सशस्त्र प्रहरी बलका एसपी राजेश घिमिरेको हृदयघातबाट निधन
8.6kViews
420
Shares
सशस्त्र प्रहरी बलका एसपी राजेश घिमिरेको हृदयघातबाट निधन भएको छ।
शुक्रबार विराटनगरमा नेपाल–भारत सीमा सुरक्षा बैठकको चलिरहँदा हृदयघात भएर एसपी घिमिरेको निधन भएको सशस्त्र प्रहरी बल नम्बर १ बाहिनी सुनसरीका डिआइजी कुमार न्यौपानेले जानकारी दिए।
‘हृदयघात भएको हो। उहाँलाई दिउँसो पनि एक पटक अट्याक भयो। पछि ठिक भयो भनेर फर्किनुभएको थियो। साँझ फेरि अट्याक भएपछि अस्पताल लगिएको थियो,’ उनले भने।
बेलुकी विराट मेडिकल अस्पतालमा सिपिआर दिइएको र थप उपचारका क्रममा उनको निधन भएको न्यौपानेले बताए।
एसपी घिमिरे चितवनस्थित ३ नम्बर गण गढीमाईको प्रतिनिधिको रूपमा कार्यक्रममा उपस्थित हुन पुगेका थिए।
Facebook Comments Box
समाज
थप सामाग्री-
गृहमन्त्री बसेको होटलको खानामा अखाद्य वस्तु फेला, चितवनमा होटल अनुगमन तीव्र
-
प्रहरी श्रीमती संघद्वारा बुटवलमा निःशुल्क स्वास्थ्य शिविर तथा सचेतनामूलक कार्यक्रम सम्पन्न
-
बढुवासँगै नयाँ जिम्मेवारी : एसएसपी तुलबहादुर कार्कीद्वारा प्रहरीलाई दर्ज्यानी चिन्ह सु–शोभन
-
नागरिकले मुद्दाको सुनुवाइका लागि पटकपटक काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य हुन पर्छ ः अधिवत्ता बिष्णु गिरी
-
राहदानी छपाइ भ्रष्टाचार मुद्दामा एसपीको नाम जोडियो, अनुसन्धानमा साक्षीका रूपमा उल्लेख
आजको राशिफल : मेषलाई सफलता, मीनलाई धनलाभको योग
१४ घण्टा अगाडि
2.3kViews 240 Shares Share on Facebook Share on Twitter मेष योजनाबद्ध तरिकाले कार्य गर्दा सफलता प्राप्त हुनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी…



