

नि’र्वाचन सुरक्षा क-डाइ: एसएसपी काफ्ले सर्लाही–रौतहट खटिए
फागुन २१ मा हुँदै गरेको नि’र्वाचनलाई भ-यरहित र सुरक्षित बनाउन नेपाल प्रहरी प्रधान कार्यालयले सर्लाही र रौतहट जिल्ला सुरक्षा व्यवस्थामा क-डाइ गर्ने जिम्मेवारी एसएसपी सुरेश काफ्लेलाई तोकेको छ।
प्रहरी प्रमुखको निर्देशनअनुसार, एसएसपी काफ्ले सो क्षेत्रमा खटिएर नि’र्वाचन स्थल वरपरको सुरक्षा व्यवस्था क-डा बनाउने, जनशक्ति र स्रोत व्यवस्थापन गर्दै नागरिकलाई सुरक्षित मतदान वातावरण सुनिश्चित गर्ने कार्यमा जुटेका छन्।
केन्द्रिय प्रहरी प्रवक्ताका अनुसार, “यस पटकको नि’र्वाचनमा सुरक्षा रणनीति थप स्मार्ट र डायनामिक बनाइएका छन्। सबै सम्भावित चुनौतीहरूको सामना गर्न टोलीलाई पूर्ण तयारी अवस्थामा राखिएको छ।”
सुरक्षा निगरानी, सवारी व्यवस्थापन र स्थानिय प्रहरी समन्वय मार्फत, एसएसपी काफ्ले क्षेत्रीय स्तरमा नि’र्वाचन सुचारु र निर्बाध बनाउने लक्ष्यमा केन्द्रित छन्।
समाज
थप सामाग्री-
ओझेलमा परेको बगरको तातोपानी कुण्ड: प्राकृतिक उपचार र पर्यटनको अपार सम्भावना
-
फेक रेस्क्यु काण्ड : सिआइबीद्वारा दोस्रो चरणको अनुसन्धान सुरु, आरोपितको सम्पत्तिमाथि कडाइ
-
मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम
-
वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको सिफारिस
-
एआईजी शाहद्वारा महिला गोल्ड कप विजेता टोलीलाई बधाई
बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा
१६ घण्टा अगाडि
1.9kViews 237 Shares Share on Facebook Share on Twitter मकवानपुर । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने…



