

दार्चुलाका इन्स्पेक्टर हेमराज भट्ट ‘जेठ महिनाका उत्कृष्ट प्रहरी’ घोषित
दार्चुला — जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) हेमराज भट्टलाई जेठ महिनाका उत्कृष्ट प्रहरी (Best Police of the Month) का रूपमा सम्मान गरिएको छ।
प्रहरी कार्यालयले भट्टलाई प्रशंसा पत्रसहित सम्मानित गरेको हो।
अपराध अनुसन्धान शाखामा कार्यरत भट्टले अपराध अनुसन्धान, फरार प्रतिवादीको खोजी तथा पक्राउ, लागूऔषध नियन्त्रण र समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरेको मूल्याङ्कनका आधारमा उक्त सम्मान प्रदान गरिएको जनाइएको छ।
संगठनात्मक जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गरेको भन्दै उनलाई महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





