उच्च अदालत पाटनका उपरजिष्ट्रार डिल्लीप्रसाद पराजुलीको निधन, आजका सुनुवाइ स्थगित

काठमाडौं । उच्च अदालत पाटनमा कार्यरत उपरजिष्ट्रार डिल्लीप्रसाद पराजुलीको निधन भएको छ । मंगलबार बिहान उनको निधन भएको हो ।

पराजुलीको निधनको शोकमा उच्च अदालत पाटनले आजका लागि तय भएका सम्पूर्ण मुद्दाको सुनुवाइ स्थगित गरेको जनाएको छ ।

अदालतले सूचना जारी गर्दै उपरजिष्ट्रार पराजुलीको निधनप्रति शोक व्यक्त गर्दै सम्पूर्ण इजलासबाट हुने मुद्दाको सुनुवाइ स्थगित गरिएको जानकारी दिएको हो ।

Facebook Comments Box
आज असार १६ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
११ घण्टा अगाडि

1.5kViews 390 Shares Share on Facebook Share on Twitter मेष अरूको भर परेर काम गर्दा हानि हुन सक्छ, सचेत रहनुहोस्।…

TOP
238 Shares