

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म, सर्वसाधारणलाई एसएमएसमार्फत पूर्वसूचना दिने तयारी

काठमाडौँ । भोटेकोशीमा आएको बाढीको जोखिम सुस्तासम्म रहन सक्ने पूर्वानुमान गरिएको छ । जोखिमलाई मध्यनजर गर्दै जलविज्ञान तथा अनुसन्धान केन्द्रले सर्वसाधारणलाई मोबाइल एसएमएसमार्फत बाढीसम्बन्धी पूर्वसूचना पठाउने तयारी गरेको जनाएको छ ।
केन्द्रका बाढीविद् सौहार्द जोशीका अनुसार यसअघि चितवनस्थित देवघाटसम्म मात्रै बाढीको जोखिम रहने अनुमान गरिएको थियो । तर बाढीको प्रकृति र बहावलाई हेर्दा जोखिम सुस्ता क्षेत्रसम्म पुग्न सक्ने आकलन गरिएको छ ।
सोहीअनुसार सम्भावित जोखिम क्षेत्रका नागरिकलाई समयमै सचेत गराउन पूर्वतयारी थालिएको उनले बताए ।
“बाढीको जोखिम अहिलेसम्म घटेको छैन । सुस्तासम्म नै जोखिम हुन सक्छ,” जोशीले भने ।
समाज
थप सामाग्री-
भोटेकोशी बाढीको जोखिम सुस्तासम्म, सर्वसाधारणलाई एसएमएसमार्फत पूर्वसूचना दिने तयारी
-
टिमुरेमा आकस्मिक बाढी : सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन
-
आज भदौ १० गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
‘नाडा अटो शो २०२६’ आजदेखि, भृकुटीमण्डपमा दुई सयभन्दा बढी स्टल
-
आज्ञ भदौ ०८ गते सोमबार, यस्तो छ तपाईको राशिफल
पेटी ठेक्काको आडमा ठगीको साम्राज्य : हर्क श्रेष्ठमाथि निष्पक्ष छानबिन अब अनिवार्य
३ दिन अगाडि
1.1kViews 421 Shares Share on Facebook Share on Twitter काठमाडौं । निर्माण व्यवसाय देशको विकाससँग प्रत्यक्ष जोडिएको क्षेत्र हो। सडक,…





